मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण अफ्रिकामा जुमा समर्थकको दंगा : कम्तीमा ७२ जनाको मृत्यु, बढ्यो लुटपाट

deshsanchar.com · Wed Jul 14 01:05:28 GMT 2021

पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । जुमा जेल चलान भएपछि दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।

प्रदर्शनको क्रममा लुटपाट समेत भएको छ । सोवेतोमा रहेको सपिङ्ग सेन्टर सोमबार राति भएको लुटपाटको क्रममा भएको भागदौडका कारण १० जना मारिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)