लगातारको वर्षाले धेरै सडक अवरुद्ध: यात्रामा सावधानी अपनाउनुहोस्
nagariknews.nagariknetwork.com · Sat Aug 08 09:53:45 GMT 2026

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक भासिँदा राजमार्ग र सडकखण्डहरू अवरुद्ध भएका छन्। प्रहरीका अनुसार शनिबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाका महत्वपूर्ण सडकखण्डमा यातायात प्रभावित भएको छ।