विश्वको लागि नयाँ चुनौती बन्दै डेल्टा भेरियन्ट
nepalwatch.com · Thu Jul 01 17:24:00 GMT 2021
भारतमा सबैभन्दा पहिला भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट लगभग आधा दुनियाँमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले अबको केही महिनामा यो अझै धेरै फैलिने आशंका जनाएको छ ।
धेरै भन्दा धेरै देशमा फैलिने हुँदा खतरा बढ्ने अनुमान गरिएको छ । त्यस्तैगरि बेलायतमा पहिलो पटक भेटिएको अल्फा भेरियन्ट पनि हालसम्म १ सय ७२ देशमा फैलिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)