मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिहारमा जितिया पर्व मनाउने क्रममा नदी र पोखरीमा डुबेर ४६ जनाको मृत्यु

kendrabindu.com · Fri Sep 27 01:27:53 UTC 2024

पटना । पूर्वी भारतमा पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ ।

बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)