मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरेलद्वारा 'पूरा बल' लगाउँदै हिज्बुल्लाहविरुद्ध हमला जारी, युद्धविरामका प्रयास के हुँदैछन्?

bbc.com · Fri Sep 27 03:50:49 UTC 2024

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेना सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध “पूरा बल” लगाएर लड्ने काम जारी राख्ने बताएका छन्।

अमेरिका र अन्य साझेदार देशबाट युद्धविरामका लागि आह्वान भइरहँदा नेतन्याहूको त्यस्तो भनाइ आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)