मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हरेक वर्ष थपिँदै स्थानीय तहमा बेरुजु

gorkhapatraonline.com · Fri Sep 27 03:28:32 UTC 2024

कमल शर्मा

दैलेख, असोज ११ गते । विकास निर्माणका लागि आएको बजेटलाई समेत आफूखुसी मनपरी ढङ्गले खर्च गर्ने समस्याले स्थानीय तहमा बेथिति बढ्दै गएका छन् । स्थानीय सरकारले नियम, कार्यविधि नबनाएकाले कार्यपालिकाको निर्णयलाई मात्र आधार मानेर खर्च गर्दा बेरुजु असुलउपर गर्ने रकम बढ्दै गएको छ । जिल्लाका ११ स्थानीय तहमा असुल गर्नुपर्ने बेरुजु सात करोड २८ लाख ६२ हजार रुपियाँ पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)