पूर्ववर्ती सरकारद्वारा प्रस्तुत बजेट संशोधन
newsofnepal.com · Mon Jul 15 17:09:33 UTC 2024
काठमाडौँ।
नवगठित सरकारले पूर्ववर्ती सरकारद्वारा प्रस्तुत बजेट संशोधन गरेको छ । सोमबार नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक २०८१ को दफा ३६ को उपदफा (६) मा संशोधन प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव संसदबाट पारित गरिएको छ । योसँगै औपचारिक रूपमै बजेट संशोधन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)