२०७९ फागुन १२, शुक्रबार
ukaalo.com · Fri Feb 24 21:52:01 GMT 2023
राष्ट्रपति निर्वाचन आउँदो फागुन २५ गते हुँदैछ। भोलि फाल्गुन १३, दलहरूले राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता गर्न तोकिएको मिति। मनोनयनका लागि २४ घण्टाभन्दा कम समय बाँकी हुँदा शुक्रबार साँझतिर चार दलबाट शुरू भएको बैठकमा अरू चार साना दलहरूको प्रवेश भएपछि बल्ल देशले मनोनयन-प्रक्रियाको सकसबाट फुर्सद पाएको छ। यही आठ-दलीय बैठकले राष्ट्रपतिमा संसद्को ठूलो दल नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)