कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि गरिने
gorkhapatraonline.com · Fri Oct 09 13:39:18 GMT 2026

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापतिका लागि खसेको मतको गणना आजै गरिने भएको छ ।
कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालकाका अनुसार राष्ट्रिय सभागृहमा आजै रातिदेखि मतगणना गरिने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)