‘आक्रमण गर्ने प्रयास गरे चीनले ठूलो मूल्य चुकाउनु पर्नेछ’: ताइवान राष्ट्रपति
nepalghatana.com · Tue Aug 23 17:14:00 GMT 2022
ताइवानका राष्ट्रपति साई इङ-वेनले छ दशकअघि चीन र ताइवानबीच भएको युद्धको वार्षिकोत्सवको अवसरमा मंगलबार ताइवान आफ्नो रक्षाप्रति प्रतिबद्ध रहेको र आक्रमण गर्नेहरूले ठूलो मूल्य चुकाउनु पर्ने बताईन् ।
चीन-ताइवान युद्धमा, ताइवान सेनाले चिनियाँ आक्रमणकारीहरूलाई पराजित गर्यो। अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइपेईको भ्रमण गरेपछि गत महिना ताइवान र चीनबीचको तनाव बढेको छ। पेलोसीको भ्रमणपछि चीनले ताइवान नजिकै अभ्यास गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)