कोरोना महामारीका सम्बन्धमा अमेरिका गतल दिशामाः डा. फाउची
deshsanchar.com · Mon Jul 26 00:48:55 GMT 2021
खोप नलगाएका व्यक्तिमा संक्रमण तथा मृत्युदर बढ्दै गएका बेला वरिष्ठ सुरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको महामारीका सम्बन्धमा अमेरिका गलत दिशा तर्फ गइरहेको बताएका छन् ।
खोप लगाउनेहरुको संख्या न्यून रहेको क्षेत्रमा कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण पछिल्ला दिनहरुमा बढ्दै गएको डा. फाउचीले बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)