मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावका नाममा देशमा भ्रष्टीकरणको प्रक्रिया चलिरहेको छ: गिरिरामणि पोखरेल

nepalkhabar.com · Sat May 07 00:08:04 GMT 2022

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले चुनावको नाममा देशमा भ्रष्टीकरण गर्ने प्रक्रिया चिलरहेको बताएका छन्।

धनुषाको बटेश्वर गाउँपालिकामा शुक्रबार साँझ माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै उनले रानीतिलाई व्यवसाय बनाउँदा समाजमा भ्रष्टाचार मौलाउँदै गएको तर्क गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)