मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

क्रिसमस इभको उल्लास

ukeraa.com

काठमाडौं : इसाई धर्मावलम्बीले जिशश क्राइस्टको जन्मदिनको रूपमा डिसेम्बर २५ लाई मान्छन्। त्यही जन्मदिनको अघिल्लो दिन डिसेम्बर २४ लाई क्रिसमस इभको रूपमा मनाइन्छ।

आज डिसेम्बर २४ विश्वभरका इसाई धर्मावलम्बीहरूले पनि इभको रूपमा मनाइरहेका छन्। नेपालमा पनि इसाई धर्मावलम्बीसँगै गैर इसाईहरूले पनि इभ र क्रिसमस इभ मनाउने गर्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)