नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
nepalpress.com · Sat Oct 10 00:30:49 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । ६ हजार ५ सय ८४ मतका साथ उनी विजयी भएका हुन् ।
निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)