लिग-२ को शीर्ष चारबाट बाहिरियो नेपाल, अब प्लेअफबाट विश्वकप छनोटको लक्ष्य
barnanmedia.com · Sat Oct 10 00:50:09 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग-२ को अंकतालिकामा नेपाल शीर्ष चारमा नरहने निश्चित भएको छ।
शुक्रबार ओमानले क्यानडालाई पराजित गरेसँगै नेपालको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)