आठ दलीय गठबन्धनको बैठक बस्दै, उपराष्ट्रपतिको उम्मेदवार टुंग्याइने
nepallive.com · Sat Mar 11 01:00:00 GMT 2023
काठमाडौं– आठ दलीय गठबन्धनको बैठक शनिबार बस्दैछ। उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।
यसअघि शुक्रबार बसेको गठबन्धनका दोस्रो तहका नेता सम्मिलित संयन्त्रको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। खासगरी उपराष्ट्रपतिमा महिना नै हुनुपर्ने निर्वाचन आयोगको अडानपछि गठबन्धन अन्योलमा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)