४६ वर्षमा पनि २६ वर्षकी जस्तो देखिन के गर्छिन् ऐश्वर्या ?
farakdhar.com · Mon May 02 17:56:07 GMT 2022
मिस वल्र्डको ताज आफ्नो नाममा गरेकी ऐश्वर्या राय आज पनि सुन्दरी नायिकाहरुमध्येमा अग्रपंक्तिमा पर्छिन् । ऐश्वर्याको सुन्दरताको बिशेषता के छ भने उनी प्राकृतिक रुपमा नै सुन्दर छिन् जस्तो देखिन्छ । ऐश्वर्या अब ४६ वर्षकी भइसकेकी छिन् । तर उनलाई देख्दा उनको उमेर ४६ वर्ष भइसक्यो भन्ने महशुस हुदैन । किनभने ऐश्वर्याको उनको छालाको चमकले उनलाई अहिले पनि २६ वर्षकी जस्तै देखिन्छ । कसरी ऐश्वर्या सधै सुन्दर देखिन्छिन् त ?
ऐश्वर्या धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्यूटी ब्राण्डको एमबेसडर भइसकेकी छिन् । त्यसैले उनी महङ्गो ब्यूटी प्रोडक्ट र धेरै कस्मेटिक्स प्रयोग गर्छिन् भन्ने सोच्नु स्वभाविक हो । तर यो सोचाइ गलत हो । संसारभरी आफ्नो सुन्दरता र ट्यालेन्टले फलाम मानिने ऐश्वर्या देसी गर्ल हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)