मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल आइपुग्ने

thahakhabar.com

काठमाडौं किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आइपुग्दैछन्। सामाजिक सञ्जालमार्फत उनले बिहीबार बिहान १० बजे विमानस्थल आइपुग्ने जनाएका हुन्।

‘प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्ने प्रतिबद्धताबमोजिम म बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछु’, उनले लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई जानकारी गराइसकेको छु।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)