आइसिसी विश्वकप लिग-२: नेपालको शीर्ष चार सम्भावना समाप्त
nagariknews.nagariknetwork.com · Sat Oct 10 01:15:46 GMT 2026
नेपालको तीन वर्षे साइकल रहेको आइसिसी विश्वकप लिग–२ को शीर्ष चारमा रहँदै विश्वकप क्वालिफायर खेल्ने सम्भावना समाप्त भएको छ।
पहिलो संस्करणमा शीर्ष चारभित्र रहेर एकदिवसीय विश्वकप छनोट खेलेको नेपाल यसपल्ट (२०२४–०२६) को साइकलमा भने असफल भएको छ। नेपाल नै सम्मिलित त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा ओमानले शुक्रबार क्यानडालाई ४१ रनले पराजित गर्यो। यससँगै लिग–२ को अन्तिम चार खेल बाँकी छँदा नै नेपाल शीर्ष चारको होडबाट बाहिरिन पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)