उद्योगीले सुरु गरे ‘बजेट वाच’
ratopati.com · Sat Oct 10 01:31:10 GMT 2026

विराटनगर । प्रदेश सरकारले ल्याउने बजेट र नीतिगत घोषणाहरू कागजमै सीमित हुने प्रवृत्ति दोहोरिन थालेपछि कोशी प्रदेशका निजी क्षेत्रले बजेट कार्यान्वयनको प्रभावकारिता जाँच्न ‘बजेट वाच’ अभियान सुरु गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले सुरु गरेको यो निगरानी अभियानअन्तर्गत चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको बजेट खर्चको अवस्था निराशाजनक देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)