दिउँसो १ बजे उम्मेदवारहरूको बैठक, बाँकी मतगणना सानेपामा हुने
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले हिजो राति नै सबै मतपेटिकाहरू सुरक्षित रूपमा सिल गरी पार्टी कार्यालय सानेपा पुर्याइसकिएको जानकारी दिए।
निर्वाचन समितिले बाँकी मतगणनाको प्रक्रिया अगाडि बढाउन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पूर्ण उम्मेदवारहरूलाई बैठकका लागि बोलाएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)