पतिले अन्य महिलाको पोस्ट लाइक गर्नु नै सम्बन्धविच्छेदको कारण बनेपछि...
ratopati.com · Mon Dec 29 19:56:12 GMT 2025

इस्तानबुल । सामाजिक सञ्जालको वालमा स्क्रोल गर्दै गर्दा हामी प्रायः आएका अधिकांश पोस्टमा लाइक गर्छौँ, तर यसो गर्नु समस्या हुन सक्छ ।
टर्कीको कायसेरी सहरमा एउटा अनौठो खालको मुद्दा दायर गरिएको थियो, जहाँ मिडियाले एचबी नामले चिनिएका एक स्थानीय महिलाले आफ्नो पतिविरुद्ध सम्बन्धविच्छेद दायर गरेकी थिइन् । मुद्दामा उनले पतिले आफूलाई मौखिक रूपमा अपमानित र गाली गरेको अनि सामाजिक सञ्जालमा धेरै समय बिताएको, अन्य महिलाहरूको तस्बिरहरू लाइक गरेको र संकेतात्मक कमेन्ट गरेको आरोप लगाएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)