सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृ*त्यु, दुई घाइते
nagariknews.nagariknetwork.com · Sat Oct 10 01:34:38 GMT 2026

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० घुस्रा रोडमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शुक्रबार राति घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)