मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त

reportersnepal.com · Sat Oct 10 01:55:48 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त भएका छन्। मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले विष्टलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्य न्यायाधिवक्ता विष्टले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)