ट्याक्सी दुर्घटनामा चालकको मृत्यु
barnanmedia.com · Fri Oct 03 21:46:53 GMT 2025

रामेछाप नगरपालिका-७ भालुखोप डाँडामा बिहीबार ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
बा१अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका-४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)