रोनाल्डोको गोलमा अल नासर विजयी
kendrabindu.com · Sat Oct 10 02:04:23 GMT 2026
काठमाडौं । पोर्चुगलको राष्ट्रिय टिमसँगको विवादपछि क्लब फुटबलमा फर्किएका क्रिस्टियानो रोनाल्डोले गोल गरेका छन् । उनको गोलसँगै अल नासरले लिगमा ३–० को सहज जित हात पारेको छ ।
लिगमा अल नासरका समर्थकले रोनाल्डोको समर्थनमा ब्यानर प्रदर्शन गरेका थिए । डिरियाहविरुद्धको खेलअघि समर्थकले ‘महानता कमाउनुपर्छ, सीआर–सेभेन फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)