डीआईजी रनिङ कप फुटबल : पिनाकल र नेपाल पुलिस क्वार्टर फाइनलमा
ekantipur.com · Sun Dec 28 17:28:10 GMT 2025
धरान — कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डीआईजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणअन्तर्गत पाँचौँ दिन सम्पन्न खेलबाट पिनाकल ज्ञान मन्दिर मोरङ र नेपाल पुलिस स्कुल (नीलो) क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।
आइतबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा भएको पहिलो खेलमा पिनाकल ज्ञान मन्दिर मोरङले प्रतिस्पर्धी टिमलाई १–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा यात्रा तय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)