मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शहीद श्रीयमका बुबा गणेश भन्छन्:- ‘शहीद परिवार एक ठाउँमा जुटौं, सिंहदरबार जाऔं’

barnanmedia.com · Fri Oct 03 21:54:22 GMT 2025

जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश प्रसाद चौलागाईंले शहीद परिवारलाई संगठित हुन आह्वान गरेका छन् । उनले नेपाल न्यूज बैंकसँग कुरा गर्दै शहीद परिवारका सबै सदस्यहरूलाई एकजुट भई साझा आवाज उठाउन आग्रह गरेका हुन् ।

‘अब हामी शहीद परिवारका सबै सदस्यहरू एक ठाउँमा जम्मा हुनुपर्छ,’ चौलागाईंले भने, ‘हामीले सबैको पीडा सुनौं, छलफल गरौं र एउटा समिति गठन गरौं । कोही सक्षम व्यक्ति छन् भने नेतृत्व गरौं, तर न त जेनजीको पछि लागौं, न सरकारको ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)