एमालेमा मनमुटाव–ओलीको फोन शंकरले नउठाएपछि विष्णु रिमाललाई लगाएर गुण्डु पुर्याइयो
nepalpress.com · Sat Oct 10 02:15:36 GMT 2026

काठमाडौँ । एमाले स्थायी कमिटीको जारी बैठकमा आफ्नो पक्षमा बहुमत नदेखिएपछि अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेललाई गुहारेका छन् ।
एक पदाधिकारीले बताएअनुसार शुक्रबारको बैठकमा केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटीमा सदस्य थप, पोलिट्ब्यूरो, ज्येष्ठ कम्युनिष्ट मञ्च र विभागका जिम्मेवारीका निम्ति ओली एक्लैले तयार पारेको सूची पेश गर्न खोज्दा अस्वीकार गरिएको थियो । बैठकका बढीजसो सहभागी नेताले ओलीको एकल प्रस्तावलाई स्वीकार गर्न नसकिने भनेपछि शुक्रबारको बैठकमा प्रस्ताव स्थगित भएको थियो । बैठकले अध्यक्ष ओलीलाई सल्लाह गरेरमात्र पेश गर्ने म्याण्डेड दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)