सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पर्याप्त छ : मन्त्री लम्साल
ekantipur.com · Sat Aug 08 12:56:04 GMT 2026

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पर्याप्त छ : मन्त्री लम्साल
सरकारले २०६५ सालमा नेपालको एक मात्र ढोरपाटन सिकार आरक्ष तथा पर्यटकीय क्षेत्रलाई तराई र अन्य सहरसँग जोड्ने उद्देश्यले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको बहुवर्षे योजना अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)