मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अनियमितता र बेथितिमा सार्वजनिक संस्थान नै खप्पिस

rajdhanidaily.com · Wed Jul 13 23:37:28 GMT 2022

काठमाडौं । निजी क्षेत्रलाई समेत आर्थिक पारदर्शिता र एवं सुशासनको पाठ सिकाएर अघि बढ्नुपर्ने सरकारी स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थान नै आर्थिक अनियमितता र बेथिति गर्न धेरै खप्पिस रहेको देखिएको छ ।

राजनीतिक हस्तक्षेप, हचुवाको भरमा जथाभावी खर्च गर्ने प्रवृत्ति र समयमा लेखा परीक्षणसमेत नगरेका कारण अहिले यस्तो चरम आर्थिक अनियमितता एवं बेथितिमा रुमलिएका देशको सार्वजनिक संस्थान निरन्तर घाटामा छन् । अधिकांश सार्वजनिक संस्थानमा बेथिति बढ्दो क्रममा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)