कीर्तिपुरमा युएसएड यात्रा सम्पन्न
ratopati.com · Mon Jul 15 17:19:00 UTC 2024

काठमाडौँ । लुम्बिनी प्रदेशबाट सुरु भएको युएसएड यात्रा आज काठमाडौँको कीर्तिपुरमा सम्पन्न भएको छ । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) को दुई साताअघि यात्रा सुरु गरेको थियो ।
यही असार १९ गतेदेखि कपिलवस्तुको वाणगङ्गाबाट सुरु भएको यात्रा बुटवल, दाङको लमही, कोहलपुर, नेपालगञ्ज, काठमाडौँको भृकुटीमण्डप तथा ललितपुरको जावलाखेलमा सम्पन्न भएपछि आज कीर्तिपुरको पांगामा आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)