नेपाल लाइभ समाचार [२०७९ असार १७]
nepallive.com · Fri Jul 01 17:18:00 GMT 2022
१) एमालेबाहेकको 'बाममोर्चा' निर्माण गर्ने विषयमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवबीच छलफल, समाजवादी कार्यदिशा अंगालेका कम्युनिष्ट र अन्य बामपन्थी दलहरुलाई एक ठाउँमा ल्याउन छलफल थालिएको सहभागी नेताहरुको भनाइ (बाममोर्चा बनाउन छलफल)
२) २१ गैंडाको सिकार गरेको आरोप लागी फरार भएका बमबहादुर प्रजा पक्राउ, शुक्रबार धादिङको मलेखुबाट पक्राउ परेका प्रजालाई राष्ट्रिय निकुञ्जको जिम्मा लगाएर चितवन पठाइयो (समातिए खाग तस्कर)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)