वीरेन्द्रनगरमा बाइकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते
ratopati.com · Sat Oct 10 02:42:29 GMT 2026

सुर्खेत । गएराति वीरेन्द्रनगरमा बुलेट मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका घर भएर हाल वीरेन्द्रनगर नगरपालिका—१०, बुदबुदेमा बस्दै आएका २७ वर्षीय विवेक थापा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)