गोहीको आक्रमणमा परेर महिलाको मृत्यु
kendrabindu.com · Sat Oct 10 02:42:50 GMT 2026

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ कोठियाघाटस्थित गेरुवा नदीमा गोहीको आक्रमणमा परेर एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो करिब साढे २ बजे माछा मार्ने क्रममा गोहीको आक्रमणमा परेर सोही ठाउँकी करिब ५२ वर्षीया पुष्पा लामिछाने बेपत्ता भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)