उपत्यकाका ६ स्थानबाट ग्यास बिक्री गरिने,जुनसुकै सिलिण्डर साट्न पाइने
reportersnepal.com · Sat Oct 10 02:41:46 GMT 2026

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले चाडपर्वका बेला उपभोक्तालाई ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न काठमाडौं उपत्यकाका ६ स्थानबाट ग्यास बिक्री तथा सिलिण्डर साटफेर गर्ने भएको छ।
संघका अनुसार असोज २५ देखि ३१ गतेसम्म सञ्चालन हुने यो व्यवस्थाअन्तर्गत बिहान ९:३० देखि अपराह्न ४:३० बजेसम्म ग्यास बिक्री तथा साटफेर गर्न सकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)