अग्रगामी माेर्चा : अस्तित्व रक्षा कि देशकाे चिन्ता!
saralpatrika.com · Sat Aug 08 13:25:13 GMT 2026
काठमाडौँ। आठ वटा राजनीतिक दलहरूले ‘अग्रगामी मोर्चा’ नाम राखेर एउटा गठबन्धन बनाएका छन्। मोर्चाका नाममा शनिबार काठमाडौँमा आयोजित घोषणासभामा ‘अवधारणापत्र’ पनि सार्वजनिक गरिएको छ।
मोर्चामा मधेशमा केन्द्रित भएर बनेका र पटकपटक फुट्तै–जुट्तै गरेका अनि तीभन्दा पछि बनेका दलसमेत आबद्ध छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)