मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन बोर्डले सुरु गर्‍यो ‘आन्तरिक टुरिजम मार्ट’

deshsanchar.com · Mon Mar 21 15:47:10 GMT 2022

काठमाडौँ– पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको बताएको छ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पर्यटन बोर्डले आगामी चैत्र ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्रावल मार्ट आयोजना गर्ने बताएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)