मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाराष्ट्रस्थित एक केमिकल उद्योगमा आगलागी हुँदा १८ मजदुरको मृत्यु

farakdhar.com · Tue Jun 08 00:06:02 GMT 2021

भारतको महाराष्ट्र राज्यस्थित पुणेमा एक केमिकल उद्योगमा आगलागी हुँदा १८ मजुदरको मृत्यु भएको छ । पुने जिल्लाको मुल्शी तालुका भन्ने स्थानमा रहेको केमिकल उद्योगमा सोमबार अपरान्हतिर आगलागी भएको भारतीय मिडियाले जनाएका छन् ।

मृत्यु हुनेमा अधिकांश महिला रहेको इन्डियन एक्सप्रेसले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)