बलेवामा नगर अस्पताल सञ्चालन
newsofnepal.com · Sat Sep 25 01:05:24 GMT 2021
पर्वत ।
पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)