फ्रान्स युरोकपबाट बाहिरियो, स्पेन फाइनलमा
lokaantar.com
फ्रान्स जारी युरोकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
बुधबार बिहान सम्पन्न सेमिफाइनल खेलमा स्पेनसँग २-१ ले पराजित हुँदै फ्रान्स प्रतियोगिताबाट बाहिरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)