कोजाग्रत पूर्णिमामा रातभर किन बस्नुपर्छ जाग्राम ? वैज्ञानिक र आध्यात्मिक रहस्य [भिडियो]
lokaantar.com

शरदऋतुको आगमनसँगै नीलो आकाश, सेता बादलका टुक्राहरू, अनि चारैतिर ढकमक्क फुलेका सयपत्री र मखमली फूलहरू देखा पर्दछन् । हाम्रो घरआँगनमा यति रमाइलो पर्व फेरि आइपुगेको छ । गत भदौँमा भोटेकोसीमा आएको भयानक बाढीले गरेको तहसनहसका कारण यसपटकको दशैँ खासै रमाइलो छैन ।
तैपनि ऋतु हो आइहाल्छ र ऋतृ आएपछि त्यस ऋतुमा मनाइने पर्व पनि आइहाल्छन् । हामीमध्ये धेरैका लागि दशैँ भनेको नयाँ लुगा लगाउने, मीठो खाने, पिङ खेल्ने अनि आफन्तहरूसँग भेटघाट गर्ने चाडमात्र हुन सक्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)