फिल्म ‘ईश्वर’ साउन ११ गतेदेखि प्रदर्शनमा आउँदै
deshsanchar.com · Mon Jul 15 17:15:30 UTC 2024

पोखरा – राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’ साउन ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सामाजिक कथामा आधारित भएर तयार पारिएको फिल्म देशभर एकसाथ प्रदर्शन हुन लागेकोे हो।
सोमबार पोखरामा आयोजित पत्रकार भेटघाटमा निर्माता हरि थापाले ईश्वर सामाजिक कथामा आधारित रहेको बताए। प्रहरी प्रशासनमा देखिएका समस्यालाई उजागर गर्ने पात्रको भूमिकालाई प्रस्तुत गरिएकाे उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)