दिल्लीमा कक्रोच पार्टीको प्रदर्शनका कारण २५० रेल रद्द, सुरक्षा व्यवस्था कडा
nepalnews.com · Sat Oct 10 03:25:08 GMT 2026

काठमाडौं। कक्रोच जनता पार्टी (सीजेपी) ले आज दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शनको घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। पार्टीले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआरको निलम्बनको माग गर्दै प्रदर्शन गर्न लागेको हो।
दिल्ली प्रहरीले भने यस प्रदर्शनका लागि अनुमति दिएको छैन। सीजेपीले विरोध प्रदर्शनका लागि अक्टोबर ७ मा मात्र सूचना पेश गरेको थियो, जबकि नियमअनुसार १० दिन अगाडि नै आवेदन दिनुपर्ने प्रावधान छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)