मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जम्मु कश्मीरको कठुआमा अतिवादी हमलामा पाँच भारतीय सैनिकको मृत्यु, अहिलेसम्म के भयाे ?

barnanmedia.com · Tue Jul 09 21:32:40 UTC 2024

जम्मु कश्मीरको कठुआमा ८ जुलाईको राति भएको आतंकवादी हमलामा पाँच भारतीय सैनिकको मृत्यु भएको छ भने पाँच सैनिक घाइते भएका छन् ।

रक्षामन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल प्लेटफर्म X मा एक पोस्टमा घटनाप्रति दुःख व्यक्त गरेका छन् र घाइते सैनिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)