मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुवाहाटीको नालामा तीन दिनसम्म छोरा खोज्ने आमाबुवाको पीडा- ‘आँखा बन्द गर्दा पनि छोरा देख्छाैँ’

barnanmedia.com · Tue Jul 09 21:27:58 UTC 2024

गुवाहाटीको नूनमती क्षेत्रको श्याम नगरमा अनौठो किसिमको सन्नाटा छाएको छ ।

यस क्षेत्रको कच्ची माटोको बाटो माणिकदास पथमा केही पाइला हिडेपछि घरबाहिर पाल टाँगेर केही मानिस चुपचाप बसेको देखिन्छ ।घर नजिक पुग्दा रोएको आवाज चर्को हुन्छ । वास्तवमा यो घर ८ वर्षीय अविनाश सरकारको हो, जो ४ जुलाईको राती आफ्नो बुबाको स्कुटरबाट चिप्लिएर गुवाहाटीको खुला नालीमा खसेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)