चिसो मौसममा हुने छालाको एलर्जी र बच्ने उपाय
khabarhub.com · Thu Dec 07 01:16:08 GMT 2023
चिसो मौसममा छालाको समस्याले धेरैलाई सताउने गर्दछ। यो समस्या चिसो मौसममा बढी देखिने गर्दछ। मौसम परिवर्तनसँगै छालामा विभिन्न खालका एलर्जी आउने गर्दछन्। बच्चामा देखिने कतिपय एलर्जी उमेरसँगसँगै हराउँदै जान्छन्। कसले कस्तो खाना खाइरहेको छ। रहनसहन र वातावरण कस्तो छ, त्यसले पनि छालामा फरक पार्छ। झोलिलो पदार्थ खाने, धेरै पानी पिउने, लुगा लगाउँदा भित्र सुतीको लुगा लगाउने र बाहिर उनले बनेको न्यानो लुगा लगाउनुपर्छ। समयमा खाना खाएर र धुम्रपानलाई त्यागेर चिसोबाट हुने एलर्जीबाट बच्न सकिन्छ। छालाको एलर्जी भनेको के हो ? चिसो मौसममा छालाको एलर्जी के कारणले आउने गर्दछ ? यसको उपचार विधि के छ ? भन्ने विषयमा खबरहबका लागि छालारोग विशेषज्ञ डा. शम्भु जोशी सँग पवन भुडभरी ले गरेको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)