मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इन्डोनेसियामा खोकीको औषधि खाँदा १९९ जनाको मृत्यु प्रकरण : दर्जनौँले दिए सरकारविरुद्ध उजुरी

ratopati.com

इन्डोनेसियामा खोकीको औषधि खाएपछि मृत्यु भएका वा घाइते भएका परिवारका एक दर्जन आफन्तले सरकारविरुद्ध मुद्दा दायर गरेका छन् । उत्पादन आपूर्ति गरेको आरोपमा उनीहरूले सरकार र कम्पनीमाथि मुद्दा दायर गरेका हुन् ।

अगस्टदेखि दक्षिणपूर्वी एसियाली देशले मानिसहरुमा मृगौलामा समस्या हुने घटनामा वृद्धि भएको देखेको छ । कम्तीमा १९९ जनाको मृत्यु भएको छ, जसमा अधिकांश बालबालिका छन् । केही तरल औषधि बिक्रीमा अनुसन्धान र प्रतिबन्ध लगाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)