मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपालमा पहिलोपटक स्वदेशमै उत्पादित कार–टी सेलबाट क्यान्सर उपचार

nepalnews.com · Sat Oct 10 03:44:10 GMT 2026

काठमाडौँ। सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) ले नेपालमै विकसित र उत्पादित कार–टी सेलमार्फत एक क्यान्सर बिरामीको उपचार गरिएको जनाएको छ।

काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (रगतको क्यान्सरको एक प्रकार) को उपचार गराइरहेका बिरामीमा असोज ११ गते चिकित्सक टोलीले सेल चढाएको हो। बिरामी हाल स्वास्थ्यलाभ गरिरहेका र क्लिनिकल रूपमा स्थिर अवस्थामा रहेको जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)