कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै
nepalnews.com · Mon Jun 08 15:35:58 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक पर्सि (बुधबार) बस्ने भएको छ।
बैठक बुधबार (जेठ २७ गते) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)